• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: केटी जिस्काउंदै...


सेरे बस स्टपमा केटी जिस्काउंदै
.
.
सेरे - आईटम त मस्त छ यार,

केटी- तेरो घरमा आमा दिदी, बहीनी छैनन?????

सेरे - छैनन्?

केटी- बाउ दाजु भाई त होलान नी?

सेरे - छैनन् म एक्लै हो, रुम लिएर बस्छु।

केटी- अनि किन बाटो बाटोमा केटी जिस्काउंदै
हिड्छस्, रुममा लिएर हिडन पागल....